२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कुमारी बैंक र र्‍याडिसन होटलबिच सम्झौता

images

सत्कार खबर
  • २०८१ भदौ १२, बुधबार
  • 436
    SHARES
  • कुमारी बैंक र र्‍याडिसन होटलबिच सम्झौता

    काठमाडौं :कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटलबिच कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्याडिसन होटल बाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत पेस्ट्री सपमा १०प्रतिशत  फिटनेस सम्बन्धी सेवामा २०प्रतिशत  ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५प्रतिशत  र केकहरुमा १० प्रतिशत  छुट प्राप्त गर्न सक्नेछन् । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ