२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको एक लाख ५३ हजार दुई सयमा कारोबार

images

सत्कार खबर
  • २०८१ भदौ १३, बिहीबार
  • 526
    SHARES
  • सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको एक लाख ५३ हजार दुई सयमा कारोबार

     काठमाडौं :सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि हिजो तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड बनाएको थियो । आज फेरि सुनको भाउले अर्को रेकर्ड बनाएको हो ।

    त्यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । हिजोे तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा २० रुपैयाँले घटेर एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ