२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 सेयर बजारमा १२ अर्ब २४ करोड बराबरको कारोबार

images

सत्कार खबर
  • २०८१ भदौ १३, बिहीबार
  • 591
    SHARES
  •  सेयर बजारमा १२ अर्ब २४ करोड बराबरको कारोबार

    काठमाडौं :आज बिहिबार सेयर बजारमा १२ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुको मात्रै ३७ प्रतिशत हिस्सा हो ।

    टप १० ब्रोकर कम्पनीमार्फत बिहीबार ४ अर्ब ४७ करोडको खरिद भयो भने ४ अर्ब ६० करोड रुपैयाँको बिक्री भएको छ ।टप १० ब्रोकर कम्पनीमध्ये तीन कम्पनीको खरिद धेरै देखिन्छ भने सातको बिक्री धेरै देखिन्छ ।

    सुमेरु, डायनामिक र एबीसीमार्फत खरिद धेरै भएको छ भने नासा, इम्पेरियल, भिजन, अनलाइन, आर्यतारा, सनी र दिपशिखामार्फत बिक्री धेरै भएको  देख्निछ  ।

    bro.JPG
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ