२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हरेक योजना निर्माणमा नागरिकको निगरानी चाहिन्छ: अर्थमन्त्री पौडेल

images

सत्कार खबर
  • २०८१ भदौ १५, शनिबार
  • 651
    SHARES
  • हरेक योजना निर्माणमा नागरिकको निगरानी चाहिन्छ:  अर्थमन्त्री पौडेल

    काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले हरेक योजना निर्माणमा नागरिक स्तरबाट सहयोग र  निगरानी दुबै  आवश्यक पर्ने बताउनुभएको छ ।

    शनिबार लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधनमा गुणस्तरीय निर्माणको लागि नागरिक तहबाट समेत निगरानी आवश्यक पर्नेबताउनु भएको हो  । 

    उहाँले मुलुकलाई अस्थिरताको चक्रव्यूहबाट जोगाउन एमाले–कांग्रेस मिलेर अघि बढेको बताउनु भयो । उहाँले अर्थतन्त्र दबाबमा रहेको चर्चा गर्दै निजी क्षेत्रमा रहेको निरासा चिर्न सरकारले योजना बनाएर काम अघि बढाएको स्पष्ट पार्नुभयो ।

    अस्पतालको भवन मात्रै निर्माण गरेर नहुने भन्दै उनले सेवा प्रवाहलाई प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ