२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुपरमाई हाईड्रोपावरद्वारा १२.६३ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

images

  • २०८१ भदौ १८, मंगलबार
  • 1.3K
    SHARES
  • सुपरमाई हाईड्रोपावरद्वारा १२.६३ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

    काठमाडौं : सुपरमाई हाईड्रोपावर लिमिटेडले आव २०८०/८१ को नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएको छ। 

    प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आर्थिक वर्ष २०८०/८१ का लागि बस्ने कम्पनीको आगामी १० औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ