२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ जारी गर्ने

images

सत्कार खबर
  • २०८१ भदौ १९, बुधबार
  • 776
    SHARES
  • कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ जारी गर्ने

    काठमाडौं: कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ।

    शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ। 

    कम्पनीको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्युटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द् ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । 

    कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ