२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्राधिकरणद्वारा सबै इन्टरनेट प्रदायकलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन

images

  • २०८१ भदौ २१, शुक्रबार
  • 1.6K
    SHARES
  • प्राधिकरणद्वारा सबै इन्टरनेट प्रदायकलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन

    काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ। 

    मन्त्रिपरिषद्को २०८९ भदौ ६ गतेको निर्णयअनुसार, टिकटकमा लगाइएको प्रतिबन्ध शर्तसहित हटाउन अनुमति दिइएको हो। प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार इन्टरनेट सेवा प्रदायकहरूलाई यो निर्देशन जारी गरेको हो।

    अघिल्लो वर्ष कात्तिकमा सरकारको निर्णयले टिकटकमा प्रतिबन्ध लगाइएको थियो। जुन अब हटाइएको छ।

    tiktok-1725612455.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ