२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राप्तीमा माछा मार्न गएका दुई बेपत्ता ,खोजीकार्य हुदैँ

images

सत्कार खबर
  • २०८१ भदौ २२, शनिबार
  • 1.2K
    SHARES
  • राप्तीमा माछा मार्न गएका दुई बेपत्ता ,खोजीकार्य हुदैँ

    काठमाडौं : चितवनको पश्चिम क्षेत्रस्थित राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो भरतपुर–२७ धरमपुरबाट माछा मार्न गएका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार बेपत्ता भएका हुन्।

    उनीहरूसँगै गएका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   प्रहरीले हिजो साझ पाँच बजेदेखि नै खोजी सुरु गरे पनि भेटाएको थिएन। आज फेरि खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । 

    स्थानीयले पनि मेघोली क्षेत्रतर्फ खोजी गरिरहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उनीहरू बेपत्ता भएका हुन्।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ