२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्यालेस्टिनी अस्पतालका एक अधिकारीले कब्जा गरिएको वेस्ट बैङ्कमा अमेरिकी नागरिकको गोली लागी मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ २२, शनिबार
  • 721
    SHARES
  • प्यालेस्टिनी अस्पतालका एक अधिकारीले कब्जा गरिएको वेस्ट बैङ्कमा अमेरिकी नागरिकको गोली लागी मृत्यु

    एजेन्सी :प्यालेस्टिनी अस्पतालका एक अधिकारीले कब्जा गरिएको वेस्ट बैङ्कमा शुक्रबार एक अमेरिकी नागरिकको टाउकोमा गोली लागेर मृत्यु भएको बताएका छन्।

    प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाका अनुसार मारिएका अभियन्ता गाजा पट्टीमा जारी युद्धसँगै पश्चिम किनारामा बढेको इजरायली बसोवासी हिंसाबाट किसानहरूलाई जोगाउन ‘फाजा’ नामक एक अभियानमा संलग्न थिए।

    नाफाले एएफपीलाई बताएअनुसार मृतक महिला २० वर्षकी थिइन्। अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अकस्मात गरेको आक्रमणपछि इजरायली सेना र स्थानीयबासीले वेस्ट बैङ्कमा कम्तीमा ६६१ जना प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ