२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न

images

सत्कार खबर
  • २०८१ भदौ २३, आइतबार
  • 661
    SHARES
  • रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न

     काठमाडौं :रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाले अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ। 

    कम्पनीले शाखामा कार्यरत सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, सक्रिय एजेन्सी र वित्तीय सल्लाहकारहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

    कम्पनीले यहि भदौ २२ गते होटेल सनसाइन बिदुरमा कम्पनीका मुख्य बजार प्रबन्धक शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा एक दिने तालिम सम्पन्न गरको हो । 

    साथै आर्थिक वर्ष २०८०्८१ मा उत्कृष्ट व्यवसाय गर्ने सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, सक्रिय एजेन्सीहरुलाई सम्मान पनि गरिएको थियो ।

    नुवाकोट शाखामा उत्कृष्ट व्यवसाय गर्ने ७० जना भन्दा बढी एजेन्सीहरु सहभागी भएको कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको जनाइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ