काठमाडौं :वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल को दोस्रो खोटाङ जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाले बुद्धिराम ठटालको संयोजकत्वमा पछि थप्ने गरी २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
संयोजक बुद्धिराम ठटाल,सदस्यमा अर्जुन फुयाल, लुङमा राई,चन्द्र परियार,युवराज फुयाल, भुवन आचार्य ,जुना फुयाल ,मौसम आचार्य ,सदिक्षा ठटाल,रविन खत्री ,निश्चल आचार्य,सन्तोष घिमिरे,पर्शुराम वि क, सुर्य प्रसाद आचार्य, राजकुमार श्रेष्ठ रहेका छन् ।



