२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सनलाइफ क्यापिटलले डाक्यो साधारणसभा, यस्तो छ एजेन्डा ?

images

सत्कार खबर
  • २०८१ भदौ २४, सोमबार
  • 1.4K
    SHARES
  • सनलाइफ क्यापिटलले डाक्यो साधारणसभा, यस्तो छ एजेन्डा ?

    काठमाडौं : सनलाइफ क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले असोज १५ गते, केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी साधारणसभा बोलाएको हो । 

    सभामा गत आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षण तथा एनएफआरएस प्रणाली लागू गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेका छन् । 

    त्यस्तै नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाव वा निर्देश भएमा सोलाई समाविष्ट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि सभाले गर्ने बताइएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ