२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सीजीले ल्यायो 'नेपालकै अब्बल सीजीसँग खुसी डब्बल' स्किम

images

  • २०८१ भदौ २४, सोमबार
  • 1.1K
    SHARES
  • सीजीले ल्यायो 'नेपालकै अब्बल सीजीसँग खुसी डब्बल' स्किम

    काठमाडौँ : सीजी (चौधरी ग्रुप) ले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ। यस योजनामा ग्राहकहरूले विभिन्न सीजी उत्पादनहरूको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।

    सीजी तथा सीजी मेरिडियाका सामानहरूको खरिदमा ६०,५०० रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराइनेछ। यस चाडपर्व अफर अन्तर्गत, ग्राहकहरूले सीजी टीभी, स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज, र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

    त्यस्तै, सीजीले एयर कन्डिसनर खरिद गरेमा निःशुल्क जडान सेवा पनि प्रदान गर्नेछ। यो योजना भदौ २३ गतेबाट लागू हुनेछ र सीमित अवधिसम्म नेपालभर लागू हुने बताइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ