२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गुराँस लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८१ भदौ २५, मंगलबार
  • 1.6K
    SHARES
  • गुराँस लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    download.png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ