२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चेक बाउन्सका मुद्दा दिनानुदिन बढ्दै, मुद्दा अब सरकारले नै लडिदिने

images

  • २०८१ भदौ २५, मंगलबार
  • 991
    SHARES
  • चेक बाउन्सका मुद्दा दिनानुदिन बढ्दै, मुद्दा अब सरकारले नै लडिदिने

    काठमाडौं : आर्थिक मन्दी वा अन्य जुनसुकै कारणले पनि चेक बाउन्सका मुद्धाहरु दिनानुदिन बढ्दै गएका छन् । चेक बाउन्समा सरकारले अबदेखि नयाँ कानुन बनाएको छ । जस अनुसारचेक बाउन्ससँग सम्बन्धित सबै मुद्दा अबदेखि सरकारीवादी हुने भएका छन् ।

    अहिले चेक अनादर ९चेक बाउन्स० सँग सम्बन्धित केही मुद्दा सरकारवादी र केही फौजदारी रूपमा चल्दै आएका थिए ।

    ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ लाई संशोधन गर्न बनेको विधेयक, ०८०’ प्रस्तावित विधेयकमा परेको संशोधन गर्दै संसद्को अर्थ समितिले चेक बाउन्ससँग सम्बन्धी सबै मुद्दा सरकारीवादी हुने बनाइएको सभापति सन्तोष चालिसेले जानकारी दिनु भयो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ