२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिद्धार्थ क्यापिटलद्वारा साधारणसभा आह्वान, यस्तो छ एजेन्डा

images

सत्कार खबर
  • २०८१ भदौ २७, बिहीबार
  • 1.3K
    SHARES
  • सिद्धार्थ क्यापिटलद्वारा साधारणसभा आह्वान, यस्तो छ एजेन्डा

     काठमाडौं :सिद्धार्थ क्यापिटलले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ ।  संस्थाले असोज १८ गते आफ्नो कार्यालय नारायणचौर नक्सालमा दिउँसो ३ः३० मा बस्ने गरी सभा आह्वान गरेको छ ।

    सभाले सञ्चालक समितिका तर्फबाट गत आवको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, वार्षिक नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका विवरणमाथि छलफल, चालू गरी पारित गर्नेछ । 

    त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, गत आवको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत ९करसहित० नगद लाभांश प्रदान गर्न सञ्चालक समितिलेको गरेको प्रस्ताव पनि सभाले पारित गर्ने एजेन्डा रहेको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ