२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कति ?

images

  • २०८१ भदौ ३०, आइतबार
  • 1.6K
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कति ?

    काठमाडौँ : नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

    भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटाएको निगमको भनाइ छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ५/५ रुपैयाँले मूल्य घटाएको हो । 

    मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजेल र मट्टितेल १४९ रुपैयाँमा खरिद बिक्री हुनेछ । तर, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । 

    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ