काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसमा भदौको तुलनामा ब्याजदर घटाइएको छ।
असोज महिनामा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर तोकेको छ। भदौ महिनामा पनि यहि ब्याजदर कायम गरिएको थिय। तर असोजमा केही घटाइएको छ।



