२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

सुनको मूल्य हालसम्मकै उच्च, आज तोलामा ५ सय रुपैयाँले बढ्यो

images

  • २०८१ भदौ ३१, सोमबार
  • 826
    SHARES
  • सुनको मूल्य हालसम्मकै उच्च, आज तोलामा ५ सय रुपैयाँले बढ्यो

    काठमाडौँ : हालको सुनको मूल्यले नयाँ उच्चतम स्तर कायम गरेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएर १ लाख ५७ हजार ३ सय रुपैयाँमा पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च रहेको छ। 

    यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    यसैगरी,चाँदीको मूल्य पनि उकासिएको छ। यद्यपि यसको वृद्धि सुनको तुलनामा कम भएको छ। चाँदीको मूल्य आज तोलाको १५ रुपैयाँले वृद्धि भएर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ