२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

३३ कम्पनीहरुले गरे लाभांश घोषणा, कसले कति ?

images

  • २०८१ भदौ ३१, सोमबार
  • 1.9K
    SHARES
  • ३३ कम्पनीहरुले गरे लाभांश घोषणा, कसले कति ?

    काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३३ कम्पनीहरूले लाभांश घोषणा गरेका छन्। जसमा २ बैंक, ५ हाइड्रोपावर, १ लघुवित्त, १ होटल र विभिन्न म्यूचुअल फण्ड कम्पनीहरू समावेश छन्।

    बैंकहरू:

    एभरेष्ट बैंक: १५.५३% लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १०% बोनस र ५.५३% नगद लाभांश समावेश छ।

    कामना सेवा विकास बैंक: १२% लाभांश वितरण गर्ने निर्णय गरेको छ।  जसमा ७% बोनस र ५% नगद लाभांश छ।

    हाइड्रोपावर कम्पनीहरू:

    अपि पावर कम्पनी: ९.४७% नगद लाभांश घोषणा गरेको छ, जसमा ९% बोनस र ०.४७३७% नगद लाभांश समावेश छ।

    सुपरमाई हाइड्रोपावर: १२.६३% लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा ७% बोनस र ५.६३% नगद लाभांश छ।

    माण्डु हाइड्रोपावर: १२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    सिईडिबी: ११% बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ, र हकप्रद निष्काशनको तयारी पनि गरेको छ।

    भगवती हाइड्रोपावर: १४.७३% लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा ४% बोनस र १०.७३% नगद लाभांश छ।


    लघुवित्त :

    गुराँस लघुवित्त: १५% लाभांश प्रस्ताव गरेको छ, जसमा १४.२५% नगद र ०.७५% बोनस समावेश छ।


    म्यूचुअल फण्डहरू :

    आरविवि मर्चेन्ट बैंकिङ:

    आरविवि म्युचुअल फण्ड १: ३.८१% नगद लाभांश
    आरविवि म्युचुअल फण्ड २: ८.७४% नगद लाभांश


    एनआइएमबि एस क्यापिटल : एनआईविएल ग्रोथ फण्ड: ६.३५% नगद लाभांश

    सिद्धार्थ क्यापिटल: सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३: ७% नगद लाभांश

    एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड): १४% नगद लाभांश

    फ्लेक्सी क्याप फण्ड: १०.५०% नगद लाभांश

    डाइनामिक डेप्ट फण्ड: १०% नगद लाभांश

    ग्रोथ फण्ड: ९.५०% नगद लाभांश

    ब्यालेन्सड् फण्ड: ९.२५% नगद लाभांश

    सानिमा इक्विटी फण्ड: करसहित १५% लाभांश

    सानिमा लार्ज क्याप फण्ड: करसहित १०% लाभांश

    सानिमा ग्रोथ फण्ड: करसहित १०% लाभांश

    कुमारी क्यापिटल:

    कुमारी इक्वीटी फण्ड: करसहित ९.५०% लाभांश

    कुमारी धनबृद्धि योजना: करसहित ९.५०% लाभांश

    लक्ष्मी सनराइज क्यापिटल:

    सनराइज फस्र्ट म्युचुअल फण्ड: करसहित १२.५% लाभांश

    सनराइज फोकस्ड इक्विटी फण्ड: करसहित ४.५% लाभांश

    लक्ष्मी उन्नति कोष: करसहित ७.५% लाभांश

    लक्ष्मी भ्यालु फण्ड २: करसहित ४.५% लाभांश

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ