२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता सेयर बिक्रीमा, सेयरधनीले मात्र किन्न पाउने

images

  • २०८१ असोज १, मंगलबार
  • 2.3K
    SHARES
  • डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता सेयर बिक्रीमा, सेयरधनीले मात्र किन्न पाउने

    काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    संस्थापक सेयरधनी तारा भण्डारीको नाममा रहेको २५ हजार कित्ता सेयर कम्पनीका बहाल संस्थापक सेयरधनीले मात्र किन्न पाउनेछन्। तर, ३५ दिनभित्र नबिकेमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    सेयर किन्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित काठमाडौंको सितापाइलास्थित कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ। किन्न चाहेको सेयरको कित्ता र मूल्यसमेत खुलाउनुपर्नेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ