२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 एनएलजी इन्स्योरेन्सको शेयर बिक्रीमा, जोकोही व्यक्तिले खरिद गर्न पाउने

images

  • २०८१ असोज १, मंगलबार
  • 716
    SHARES
  •  एनएलजी इन्स्योरेन्सको शेयर बिक्रीमा, जोकोही व्यक्तिले खरिद गर्न पाउने

    काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता ४५० रुपियाँमा १६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ । यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । 

    इच्छुक खरिदकर्ताले असोज ७ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति दरमा लिने हो सो विवरण खुलाई गाप्य शिलबन्दी पेस गर्नुपर्नेछ । 

    यसअघि कम्पनीले असार २६ मा एक सूचना जारी गर्दै संस्थापक शेयरधनीका लागि मात्रै बिक्री खुलाएको थियो । तर तोकिएको समयभित्र शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरिएको हो । 


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ