२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एक महिनामै फाइनान्सले कमाए साढे २३ करोड नाफा, ५ वटा घाटामा

images

  • २०८१ असोज १, मंगलबार
  • 2.2K
    SHARES
  • एक महिनामै फाइनान्सले कमाए साढे २३ करोड नाफा, ५ वटा घाटामा

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा फाइनान्स कम्पनीहरूले कुल २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले नाफा कमाएका छन् भने ५ वटा कम्पनीले घाटा बेहोरेका छन्।

    खुद नाफा आर्जन फाइनान्स कम्पनीहरू:

    प्रोग्रेशिभ फाइनान्स: ८ करोड ८१ लाख रुपैयाँ 
    आइसिएफसी फाइनान्स: २ करोड ८५ लाख रुपैयाँ 
    गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स: २ करोड ५९ लाख रुपैयाँ 
    सेन्ट्रल फाइनान्स: १ करोड ७१ लाख रुपैयाँ 
    मन्जुश्री फाइनान्स: १ करोड ४५ लाख रुपैयाँ 
    गुडविल फाइनान्स: १ करोड ३० लाख रुपैयाँ 

    घाटा बेहोर्ने फाइनान्स कम्पनीहरू:

    समृद्धि फाइनान्स: ८ करोड ६९ लाख रुपैयाँ 
    पोखरा फाइनान्स: २६ लाख रुपैयाँ 
    वेस्ट फाइनान्स: १२ लाख रुपैयाँ 
    क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स: ८ लाख रुपैयाँ 
    नेपाल सेयर मार्केट एण्ड फाइनान्स: ८ लाख रुपैयाँ 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ