२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईपीएल क्रिकेटमा लखनउसँग हैदराबाद ७ विकेटले पराजित

images

सत्कार खबर
  • २०८० वैशाख ३०, शनिबार
  • 636
    SHARES
  • आईपीएल क्रिकेटमा लखनउसँग हैदराबाद ७ विकेटले पराजित

    काठमाडौं : इण्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ। जितसँगै लखनउ सुपर जायन्ट्सले १३ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। 

    राजीव गान्धी अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पहिला टस जितेर हैदराबादले ब्याटिङ रोजेको थियो । हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । जवाफमा लखनउले १९.२ ओभरमा ३ विकेट गुमाएर १८५ रन बनाएर हैदराबादलाई ७ विकेटले पराजित गरेको छ।

    हैदराबादका लागि हेनरिक क्लासेनले सर्वाधिक ४७, अब्दुल समादले अविजित ३७ तथा अनमोलप्रीत सिंहले ३६ रन जोडेका छन्। लखनउको जितमा प्रेरक मांकडले अविजित रहँदै सर्वाधिक ६४ , निकोलस पुरणले अविजित ४४ तथा मार्कस स्टोइनिसले ४० रन जोडेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ