२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनएमबिका दुई फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?

images

  • २०८१ असोज ३, बिहीबार
  • 1.2K
    SHARES
  • एनएमबिका दुई फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?

    काठमाडौँ : एनएमबि बैंकका २ म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । एनएमबि क्यापिटलले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ का लागि लाभांश घोषणा गरेको छ। 

    गत वर्ष २०८०/८१ को नाफाबाट एनएमबि–५० ले करसहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।  

    दुवै फण्डको बुक क्लोज भने असोज ११ गते तोकिएको छ। साथै, क्यापिटलले एनएमबि सरल बचत फण्ड–इ का इकाईधनीहरूलाई प्रतिफल वितरण नगर्ने जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ