२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन, अब कति?

images

  • २०८१ असोज ७, सोमबार
  • 1.9K
    SHARES
  • ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन, अब कति?

    काठमाडौँ : ग्रीन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन भएको छ। जस अनुसार संस्थापक समूहको ५१ प्रतिशत शेयर र सर्वसाधारणको ४९ प्रतिशत शेयर कायम भएको छ। 

    संस्थापक समूहको ५१ प्रतिशत शेयरमा कुल २६ लाख ४६ हजार ९ सय कित्ता रहेको छ भने सर्वसाधारणको ४९ प्रतिशतमा २५ लाख ४३ हजार १ सय कित्ता रहेका छन्।

    बैंकको गत चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो। शेयर संरचनामा आएको यस परिवर्तनले बैंकको स्वामित्व र शेयर बजारमा भएको सहभागिता पुनः समायोजन भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ