२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से सूचिकृत ५ हाइड्रोपावरको गरे लाभांश : कुनको कति ?

images

  • २०८१ असोज ८, मंगलबार
  • 2.6K
    SHARES
  • नेप्से सूचिकृत ५ हाइड्रोपावरको गरे लाभांश : कुनको कति ?

    काठमाडौँ : हालसम्म नेप्सेमा सूचिकृत पाँचवटा हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेका छन्।

    लाभांश घोषणा गर्नमा अपि पावर, साहस ऊर्जा, सुपरमाई हाइड्रोपावर, माण्डु हाइड्रोपावर र भगवती हाइड्रोपावर रहेका छन्। यीमध्ये दुई कम्पनीको बुक क्लोज भइसकेको छ भने एकको बुक क्लोज मिति तय भएको छैन।

    यसै गरि, माण्डु हाइड्रोपावरले १२% नगद लाभांश घोषणा गरेको छ भने भगवती हाइड्रोपावरले १४.७३६८% लाभांश प्रस्ताव गरेको छ, जसमा ४% बोनस शेयर र १०.७३६८% नगद समावेश छ।

    यस्तै, अपि पावर कम्पनीले ९% बोनस शेयर र ०.४७३७% नगद लाभांश प्रस्ताव गरेको छ भने सुपरमाई हाइड्रोपावरले ७% बोनस शेयर र ५.६३% नगद लाभांश घोषणा गरेको छ। साथै, साहस ऊर्जा कम्पनीले ८% बोनस शेयर र ०.४२१% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ