२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रिलायबल नेपाल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.4K
    SHARES
  • रिलायबल नेपाल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

    काठमाडौँ : रिलायबल लाइफ इन्स्योरेन्सले दिपेशबाबु तिवारीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ। असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले तिवारीलाई वरिष्ठ सहायक महाप्रबन्धकको भूमिकामा रहँदै कम्पनी सचिवको जिम्मेवारी दिएको हो। तिवारीको नियुक्ति कात्तिक १ गतेदेखि लागू हुनेछ।

    यसअघि, कम्पनी सचिवको जिम्मेवारीमा रहेका नारायणहरि अधिकारीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। अधिकारीको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले तिवारीलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ