२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

images

  • २०८१ असोज १०, बिहीबार
  • 1.3K
    SHARES
  • नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

    काठमाडौँ : नागरिक लगानी कोषको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

    कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्नो शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो जसमा कम्पनीको कुल ७४ लाख ३९ हजार २ सय ५० कित्ता बोनस शेयर थपिएको छ। जुन बुधवारदेखि नेप्सेमा सूचीकृत भएको हो।

    अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन्।

    नागरिक लगानी कोषको असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ