२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कसको मूल्य कति?

images

  • २०८१ असोज १०, बिहीबार
  • 2.1K
    SHARES
  • नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कसको मूल्य कति?

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। नेप्सेमा मूल्य समायोजन हुनेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र साहस ऊर्जा कम्पनी रहेका छन्। 
     
    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८ प्रतिशत बोनस तथा साहस ऊर्जाको ८ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो। 

    आज आइतबार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अन्तिम कारोबार ५ सय ५९ रुपैयाँ ५० पैसाको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ७२ रुपैयाँ ६३ पैसा कायम भएको छ।

    यस्तै, साहस ऊर्जा कम्पनी को अन्तिम कारोबार ५ सय १७ रुपैयाँ ५० पैसाको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ७९  रुपैयाँ ७० पैसा कायम भएको छ। 

    योसँगै, अब आइतबारदेखि यी दुई कम्पनीका समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ