२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ललितपुरमा खोलाले बगाउँदा चारजना वेपत्ता

images

  • २०८१ असोज १२, शनिबार
  • 1.0K
    SHARES
  • ललितपुरमा खोलाले बगाउँदा चारजना वेपत्ता

    काठमाडौँ : ललितपुरको नख्खु खोलाले बगाउँदा चारजना वेपत्ता भएका छन्।  ललितपुर जिल्लाको ललितपुर महानगर पालिका १४ नखिपोट कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई बगाई बेपत्ता पारेको छ। 

    प्रहरीका अनुसार वेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक बच्चा रहेका छन्। नदी किनारमा पानीको वहाव बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीयवासीलाई प्रहरीले आग्रह गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ