२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ असोज १३, आइतबार
  • 911
    SHARES
  • सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : लगातार बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला रु १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ