२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाढी पीडितकाे उद्धारमा ढिलासुस्ती गरेको भन्दै धादिङका डिएसपीमाथि कारवाही

images

  • २०८१ असोज १४, सोमबार
  • 876
    SHARES
  • बाढी पीडितकाे उद्धारमा ढिलासुस्ती गरेको भन्दै धादिङका डिएसपीमाथि कारवाही

    काठमाडौँ : प्रहरी प्रधान कार्यालयले धादिङका एसपी गौतम केसीलाई फिर्ता बोलाएको छ । धादिङमा प्रहरी उपरिक्षक दीपेन्द्र शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

    मनसुन जन्य विपद्मा परेर धादिङमा ३५ जनाले ज्यान गुमाएका छन् । उद्धारमा तदारुकता देखाउन नसकेको भन्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।


    धादिङमा कार्यरत प्रजिअ राजेन्द्रदेव पाण्डेलाई फिर्ता बोलाएर सुमन घिमिरेलाई पठाउने निर्णय गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ