२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आजपनि सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ असोज १५, मंगलबार
  • 1.3K
    SHARES
  • आजपनि  सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : लगातार बढेको सुनचाँदीको मूल्य आज पनि  घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला रु १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ। हिजो आइतबार १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ