काठमाडौँ : आज सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ६० हजार ८ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिनको तुलनामा छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि १५ रुपैयाँले वृद्धि भएर १ हजार ९ सय ३५ रुपैयाँमा पुगेको छ हिजो चाँदीको मूल्य १ हजर ९ सय २५ रुपैयाँ थियो।



