काठमाडौँ : आज पनि सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ६१ हजार ३ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६० हजार ९ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि ३० रुपैयाँले वृद्धि भएर १ हजार ९ सय ८० रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ५० रुपैयाँ थियो।



