२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ असोज २१, सोमबार
  • 1.2K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य  घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनचाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा पुगेको छ। आइतबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा पुगेको छ भने आइतबार चाँदीको मूल्य १ हजर ९ सय ८५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ