२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिमालयन ८०–२० योजनाद्वारा लाभांश घोषणा

images

  • २०८१ असोज २२, मंगलबार
  • 1.2K
    SHARES
  • हिमालयन ८०–२० योजनाद्वारा लाभांश घोषणा

    काठमाडौँ : हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाद्वारा आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। योजनाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

    योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको सोमबार बसेको बैठकले इकाई धनीहरुलाई प्रतिफल घोषणा गरेको हो। म्युचुअल फण्डका इकाई धनीले ६ करोड रुपैयाँ बराबरको प्रतिफल पाउने छन्। कम्पनीले बुक क्लोजको मिति भने छिट्टै तय गरिने योजना व्यवस्थापनले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ