२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

न्यादी हाइड्रोपावर कम्पनीको ‘लक इन’ आज सकिँदै

images

  • २०८१ कात्तिक ४, आइतबार
  • 1.5K
    SHARES
  • न्यादी हाइड्रोपावर कम्पनीको ‘लक इन’ आज सकिँदै

    काठमाडौँ : न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको ‘लक-इन’ अवधि आज कात्तिक ४ गते समाप्त हुँदैछ।

    यस अवधिसँगै कम्पनीका संस्थापक, कर्मचारी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको स्वामित्वमा रहेको कुल १ करोड २७ लाख ९५ हजार कित्ता सेयर अब ‘लक-इन’ बाट मुक्त हुनेछ।

    यसमा संस्थापकको १ करोड ९ लाख ५० हजार कित्ता, कर्मचारीको ३ लाख कित्ता, कम्पनीका कर्मचारीको ४५ हजार कित्ता, र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १५ लाख कित्ता सेयर समावेश छन्।

    ‘लक-इन’ अवधि समाप्त भएपछि, यी सेयरधारकहरूले आफ्नो सेयर बिक्री गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ