२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तपाईंको प्रदेशमा रोजगारी अवसर: आइएमई लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

images

  • २०८१ कात्तिक ८, बिहीबार
  • 1.2K
    SHARES
  • तपाईंको प्रदेशमा रोजगारी अवसर: आइएमई लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

    काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पाँच प्रदेशका शाखा र उपशाखाहरूमा कर्मचारीहरूको माग गरेको छ। कम्पनीले लुम्बिनी, बागमती, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका विभिन्न स्थानहरूमा ब्रान्च र सब-ब्रान्च म्यानेजरको पदका लागि आवेदन खुलाएको छ।

    लुम्बिनी प्रदेशमा तुल्सीपुर, गुल्मी, लामही र सम्शेरगञ्जका शाखाहरूका लागि, बागमती प्रदेशको सिन्धुली शाखाका लागि, सुदूरपश्चिम प्रदेशको सुखड र बैतडी शाखाका लागि, गण्डकी प्रदेशको गलकोट र गैंडाकोट शाखाका लागि र कोशी प्रदेशको सोलुखुम्बु शाखाका लागि कर्मचारी आवश्यक परेको हो।

    योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आगामी कात्तिक २६ गतेभित्र आवेदन दिन सक्नेछन्।

    464330448_3905437909689569_7436962734394009924_n.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ