२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मौसम अपडेट: आज यी स्थानमा बदली र हल्का वर्षाको सम्भावना

images

  • २०८१ कात्तिक ९, शुक्रबार
  • 1.1K
    SHARES
  • मौसम अपडेट: आज यी स्थानमा बदली र हल्का वर्षाको सम्भावना

    काठमाडौं: आज शुक्रबार कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ, भने बाँकी स्थानमा आंशिक बदली हुँदै मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    कोशी प्रदेश लगायत पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

    शुक्रबार रातिको समय पनि कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम आंशिक बदली हुँदै मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ