२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज देशका यी स्थानमा हल्का वर्षा हुने सम्भावना

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 1.6K
    SHARES
  • आज देशका यी स्थानमा हल्का वर्षा हुने सम्भावना

    काठमाडौं : आज आइतबार कोशी र बागमती प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम प्रायः सफा रहनेछ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

    आज आइतबार राति पनि देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहन सक्नेछ भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ।

    कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा समेत मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ