२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्राइम कमर्शियल बैंकले शेयरधनीलाई ५% नगद लाभांश घोषणा गर्यो

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 2.0K
    SHARES
  • प्राइम कमर्शियल बैंकले शेयरधनीलाई ५% नगद लाभांश घोषणा गर्यो

    काठमाडौँ : प्राइम कमर्शियल बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।

    कात्तिक ११ गते बसेको बैंकको संचालक समितिको ५१४ औं बैठकले शेयरधनीहरूका लागि कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो, जसको रकम ९७ करोड रुपैयाँ बराबर हुनेछ।

    बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि मात्र वितरण हुनेछ। यसका लागि बुक क्लोज मिति पछि सार्वजनिक गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ