२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालका लागि ३० करोड थान नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङलाई ठेक्का

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 2.0K
    SHARES
  • नेपालका लागि ३० करोड थान नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङलाई ठेक्का

    काठमाडौं : नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई दिने निर्णय गरेको छ।

    राष्ट्र बैंकले हालै एक सूचना जारी गर्दै नोटको डिजाइनसहित छपाई र ढुवानीका लागि उक्त चिनियाँ कम्पनीलाई ठेक्का दिएको जानकारी गराएको छ।

    राष्ट्र बैंकका अनुसार चिनियाँ कम्पनीले करिब ८९ लाख ९६ हजार ५ सय ९२ अमेरिकी डलर लागतमा नोट छपाईदेखि नेपालसम्म ढुवानी गर्नेछ।

    केन्द्रीय बैंकले यस प्रक्रियामा बोलकबोलमा सहभागी सबै प्रस्तावमध्ये न्यूनतम मूल्यका आधारमा उक्त कम्पनीलाई ठेक्का दिने निर्णय गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ