२०८३, कात्तिक १० गते
Oct 27 2026
काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन्।
कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै रिक्त रहेको सञ्चालक पदमा खरेललाई नियुक्त गरेको हो।
सुमार्ग मिडिया प्रा.लि.
सूचना विभाग दर्ता नं : ४०६१/७९/८० तारकेश्वर, काठमाडौँ सम्पर्क : 01-5912805/4975805 समाचार इमेल : satkarkhabar@gmail.com इमेल : mkt.satkarkhabar@gmail.com
सम्पादक : पद्म निधि तिवारी सह-सम्पादक : विशारद वाग्ले बजार निर्देशक : अमृत तिवारी
© 2026 All right reserved to satkarkhabar.com | Site By : Sobij