२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा थपियो हिमालय ऊर्जा विकास कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर

images

  • २०८१ कात्तिक १३, मंगलबार
  • 1.6K
    SHARES
  • नेप्सेमा थपियो हिमालय ऊर्जा विकास कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर

    काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालय ऊर्जा विकास कम्पनीका ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित मूल्यमा ९९ लाख कित्ता हकप्रद शेयर बिक्री गरेको हो।

    यो हकप्रद शेयर बिक्री साउन २४ गतेदेखि भदौ १२ गतेसम्म खुला गरिएको थियो। यस हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ९९ करोड रुपैयाँबाट बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ