२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तिहार सकिएसँगै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ कात्तिक २०, मंगलबार
  • 2.1K
    SHARES
  • तिहार सकिएसँगै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर १ लाख ६८ हजार २ सय रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य पनि आज ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजर ९० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ