काठमाडौं : आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले देशभरका बैंक तथा वित्तीय संस्था, सहकारी कार्यालय र शेयर बजार बन्द भएका छन्। यसका कारण आज शेयर बजारमा कारोबार हुने छैन।
बिहीबार र शुक्रबार समेत शेयर बजार बन्द रहने भएकाले अब बजार आइतबारदेखि मात्र खुल्ने छ।



