काठमाडौँ : आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६४ हजार ५ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ६० रुपैयाँ थियो।



