काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ९ सय ८० रुपैयाँ थियो।



